५ आश्विन २०८१, शनिबार | September 21, 2024

गुप्तचरमा जागिर खुल्यो


1.4k
Shares

काठमाडौं, ११ जेठ । देशको गुप्तचर एजेन्सी राष्ट्रिय अनुसन्धान विभागमा नयाँ भर्ना खुलेको छ । विभागले शुक्रबार सूचना जारी गरी सहायक सूचक २३४, सुरक्षा गार्ड १६ र परिचर २ जना गरी २५२ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

विभागले सहायक सूचकका लागि एसएली, सुरक्षा गार्डका लागि ८ कक्षा र परिचरका लागि साधारण लेखपढ हुनुपर्ने उल्लेख छ । सहायक सूचक र सुरक्षा गार्डको उमेर १८ देखि २५ र परिचरको १८ देखि ३५ वर्ष हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया