४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

यी हुन् चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाहीको सिफारिश गरेका प्राध्यापक, डाक्टर देखि उच्च अधिकारीसम्म (सूचीसहित)


913
Shares

काठमाडौं, २८ चैत्र । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन कार्यान्वयनमा लाने निर्णयसँगै सार्वजनिक गरिएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा देशका शक्तिशाली व्यक्तिहरुमाथि कारबाहीको सिफारिश गरिएको छ ।

४ वैशाख २०७४ मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा डा. उपेन्द्र देवकोटा, शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्यसचिव रहेका थिए । उनीहरुको प्रतिवेदन लुकाइएको थियो ।

प्रतिवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त लोकमान सिंह कार्की, त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपतिहरु तीर्थराज खनियाँ, हीराबहादुर महर्जनलगायतमाथि कारबाहीको सिफारिश गरिएको छ ।

आयोगले दोषी ठहर गरेका पदाधिकारीहरु

१, लोकमानसिंह कार्की, पूर्वप्रमुख आयुक्त-अख्तियार दूरुपयोग अनुसन्धान आयोग,

२, तीर्थराज खनियाँ, उपकूलपति-त्रिभुवन विश्वविद्यालय,

३, हीराबहादुर महर्जन, पूर्वउपकूलपति-त्रिभुवन विश्वविद्यालय,

४, डा. रामकण्ठ माकाजु, उपकूलपति-काठमाडौं विश्वविद्यालय,

५, डा.बीपी दास (बलभद्र दास), पूर्वउपकूलपति–वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,

६, डा. निलमणि उपाध्याय, पूर्वरजिष्ट्रार-मेडिकल काउन्सिल,

७, डा. दामोदरप्रसाद गजुरेल, पूर्वअध्यक्ष-नेपाल मेडिकल काउन्सिल,

८, सुधा त्रिपाठी, रेक्टर-त्रिभुवन विश्वविद्यालय,

९, डिल्ली उप्रेती, रजिष्ट्रार-त्रिभुवन विश्वविद्यालय,

१०, ताराप्रसाद सापकोटा, डिन, कानून संकाय– त्रिभुवन विश्वविद्यालय

११, अधिवक्ता नारायण खनाल-कानूनी सल्लाहकार, त्रिभुवन विश्वविद्यालय,

१२, डा.प्रकाशराज न्यौपाने, पूर्व प्रमुख-भक्तपुर क्यान्सर अस्पताल,

१३, डा. चीनबहादुर (सीबी) पुन, पूर्व कार्यकारी निर्देशक– वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर,

१४, प्रा.भरत झा,

१५, प्रा.डा. गोविन्दप्रसाद शर्मा,

१६, प्रा.डा. त्रिलोकपति थापा,

१७, प्रा.डा. के बी. राउत,

१८, डा. मनोहरप्रसाद गुप्ता,

२०, चन्द्रलाल श्रेष्ठ,

२१, हिरेन्द्रमान अमात्य,

२२, डा.सि.डी. चावला,

२२, प्रा. श्यामसुन्दर मल्ल,

२३, प्रा.डा.पन्ना थापा,

२४, प्रा.डा. रमेशप्रसाद सिंह,

२५, डा. जगदीश चटौत,

२६, प्रद्युम्न श्रेष्ठ,

२७, डा.रमेश कुमार अधिकारी,

२८, डा. रोहित श्रेष्ठ,

२९, डा. ओजस्वी नेपाल,

३०, प्रा.डा. करवीरनाथ योगी,

३१, प्रा. डा. ज्योति शर्मा,

३२, डा.केशवप्रसाद सिंह,

३३, प्रा.डा.प्रमोदकुमार श्रेष्ठ,

३४, प्रा. डा.परशुराम मिश्र,

३५, प्रा. डा.रामप्रसाद उप्रेती,

३६, प्रल्हाद पन्त, त्रिवि,

३७, डा.अनिल झा,

३८, डा. शशी शर्मा,

३९, डा. सरोज श्रेष्ठ,

४०, रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय– त्रिभुवन विश्वविद्यालय,

४१, राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य,

४२, हरि पराजुली,

४३, डा अंकुर साह, सदस्य, नेपाल मेडिकल

प्रतिक्रिया