कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नु अघि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार मध्याह्न १२ बजे बैठक बस्नेछ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।


