२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्र


February 16, 2026
83
Shares

काठमाडौं, ४ फागुन । ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाशन गरेको भन्दै आयोगले कारबाहीको लागि पत्राचार गरेको हो।

‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन–३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ।

प्रतिक्रिया