विनोद चौधरीको ३ वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ हेर्नुहोस्
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ का नेपाली कांग्रेसको प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।
विनोद चौधरीको ३ वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ हेर्नुहोस् ।


