८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

कसले फुटायो बालेनको घरको गेट ?


January 31, 2026
581
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरको गेटमा तोडफोड भएको छ ।

शुक्रबार राति अज्ञात समूहले काठमाडौंस्थित घरको गेटको ग्रिल फुटाएको प्रहरीले जनाएको छ ।

चोरले गेट फुटाएको हुनसक्ने प्रहरीको आशंका छ ।

झापा–५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णालीमा छन् ।

प्रतिक्रिया