बालेनको प्रचारमा गएका सिटौला बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा अछाम गएका सहयोगी बेहोस भएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
बुधबार बिहान नुवाकोटका दिनेश सिटौला एक्कासी बेहोस भएका थिए ।
नुवाकोटका दिनेश सिटौलालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट अछाम गएको थियो ।


