७ माघ २०८२, बुधबार | January 21, 2026

एसईई परीक्षा चैत्र १९ गतेदेखि


January 21, 2026
0
Shares

काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईई चैत्र १९ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका आज सार्वजनिक गरेको हो ।

प्रतिक्रिया