२६ माघ २०८२, सोमबार | February 9, 2026

रमेश लेखकले पाएनन टिकट


January 20, 2026
498
Shares

नेपाली कांग्रेसले नेता रमेश लेखकलाई प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार नबनाउने भएको छ।

२०७९ को चुनावमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका लेखकलाई नदिएर पार्टीले हरि बोहरालाई उम्मेदवार बनाएको हो।

उनी निवर्तमान गृहमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य हुन्। लेखक जेनजी आन्दोलनका बेला गृहमन्त्री थिए।

 

प्रतिक्रिया