६ माघ २०८२, मंगलबार | January 20, 2026

महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिए


January 20, 2026
249
Shares

काठमाडौं, ६ माघ । शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्।

प्रतिक्रिया