११ पुस २०८२, शुक्रबार | December 26, 2025

संचारमन्त्री खरेल ओलीलाई भेट्न गुण्डु पुगे


December 26, 2025
83
Shares

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । खरेल ओलीलाई भेट्न गुण्डु पुगेका हुन् ।

नेताहरूसँग निर्वाचन केन्द्रिक छलफल भएको खरेलको भनाइ छ ।

मन्त्री खरेलले आजै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नेछन् ।

प्रतिक्रिया