एमालेको पदाधिकारीको टिम यस्तो बन्यो !
काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १९ मध्ये ओली प्यानलकै १७ पदाधिकारी निर्वाचित भएका छन् ।
अध्यक्ष
केपी शर्मा ओली – १६६३
उपाध्यक्ष ५
पृथ्वीसुब्बा गुरुङ स् १७३७
विष्णुप्रसाद पौडेल स् १६७५
रामबहादुर थापा बादल स् १५१६
गोकर्णराज विष्ट स् १३६८
रघुजी पन्त स् १२५८
महासचिव
शंकर पोख्रेल स् १२२८
उपमहासचिव ९३०
लेखराज भट्ट स् १४५२
योगेश भट्टराई स् १३४८
रघुवीर महासेठ स् १३६८
सचिव ९९०
महेश बस्नेत स् १५४४
पद्माकुमारी अर्याल स् १५३०
छविलाल विश्वकर्मा स् १५०६
शेरधन राई स् १५०३
हिक्मतकुमार कार्की स् १३३७
खगराज अधिकारी स् १२३१
यामलाल कंडेल स् ११८५
राजन भट्टराई स् ११८१
भानुभक्त ढकाल स् ११०८


