ओलीले एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गराए
काठमाडौं,२९ मंसिर । एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।
ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् ।



