यस्तो छ कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिमण्डल
काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले चौथोपटक आज मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।
राष्ट्रपति कार्यालयमा चार जना नयाँ मन्त्रि नियुक्त भएपछि कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।



