२७ माघ २०८२, मंगलबार | February 10, 2026

एमालेमा फर्किएका यी १८ जना बने सिधै महाधिवेशन प्रतिनिधि


December 11, 2025
332
Shares

काठमाडौं,२५ मंसिर । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट मुलघर नेकपा एमालेमै फर्किएका १८ जना महाधिवेशन प्रतिनिधि भएका छन् ।

नेकपा एसले माओवादी केन्द्रसहितको एकता निर्णय गरेपछि उनीहरु एमालेमै फर्किएका थिए । अध्यक्ष केपी शर्मा ओलीले घर फर्क अभियानमार्फत उनीहरुलाई भव्य कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका थिए ।

यी हुन् महाधिवेशन प्रतिनिधि भएका नेताहरु
१। श्रीप्रसाद शर्मा- बाग्लुङ

२। उपेन्द्र साह रौतहट

३ रामकुमारी झाँक्री  गुल्मी

४। कृष्णकुमार ९किसान० श्रेष्ठ बारा

५। ई। गम्भीरलाल श्रेष्ठ सिन्धुपाल्चोक

६। पिताम्बर तिमल्सिना  तेह्रथुम

७। राजाराम स्याङ्ताङ मकवानपुर

८। ध्रुवराज विष्ट भक्तपुर

९। नवराज पौडेल सिन्धुपाल्चोक

१०। अर्जुन राई धनकुटा

११। अम्बिका राई खोटाङ

१२। बबी चाम्लिङ राई खोटाङ

१३। हिराकुमारी दाहाल ९मीरा० मोरङ

१४। मीनाकुमारी परियार कपिलवस्तु

१५। लोकविक्रम थापा कञ्चनपुर

१६। वीरेन्द्र यादव मोरङ

१७। डा। उद्घव पोखरेल मोरङ

१८।सर्सुदेवी गुरुङ ९शर्मिला० मोरङ

प्रतिक्रिया