१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ


December 3, 2025
249
Shares

काठमाडौं, १७ मंसिर । नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छ्न् ।

उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको विषयलाई लिएर उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया