९ मंसिर २०८२, मंगलबार | November 25, 2025

प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न तरुणदलकोे परिपत्र


November 25, 2025
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले आसन्न प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणका लागि जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

मातृ पार्टीले २१ फागुनका लागि तय गरेको निर्वाचनमा जाने औपचारिक निर्णय गरेपछि अध्यक्ष विद्धान गुरूङले मंगलबार परिपत्रमार्फत् जिल्ला कार्यसमितिहरूलाई निर्वाचनको वातावरण निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया