२५ जना उपसचिवहरुको सरुवा (को कहाँ पुगे) नेपालीपेन November 17, 2025 0 Shares काठमाडौं,१ मंसिर । २५ जना उपसचिवहरूको सरुवा भएको छ । कात्तिक ३० गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले उनीहरूलाई विभिन्न निकाय तथा कार्यालयहरूमा सरुवा गरेको हो ।