११ चैत्र २०८२, बुधबार | March 25, 2026

समयमै काम नसक्ने २५ निर्माण कम्पनीसँग ठेक्का तोडियो (सूचीसहित)


November 17, 2025
1.1k
Shares

काठमाडौं,१ मंसिर । समयमै निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीहरुसँग ठेक्का तोडेको छ ।

सडक डिभिजन काठमाडौं अन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सम्झौता अनुसार तोकिएको समयभित्र निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको आज एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

प्रतिक्रिया