३ माघ २०८२, शनिबार | January 18, 2026

गगन थापा र योगेश भट्टराई मिलेर अर्को पाटी खोल्दा कसो होला !


November 15, 2025
249
Shares

काठमाडौं,२९ कात्तिक । पछिल्लो समय लोकगायिका ज्योति मगर सामाजिक सञ्जालमा चर्चित छिन् । उनले समसमायिक विषयमा कडा रुपमा व्यंग गर्दै आएकी छिन् ।

गगन थापा जि र योगेश भट्टराई जि ले मिलेर अर्को पाटी खोल्दा कसो होलारुरुरु अध्यक्ष गगन थापा,महासचिव योगेश भट्टराई बाकी पदाधिकारी थप्दै जांउ।।।
यी पढे लेखेका मूर्ख हरु देश को चिन्ता भन्दा नि पाटी को अध्यक्षता मा देउवा र ओलि भाको मा बर्ता चिन्ता गर्छन।।।
एउटा कार्यक्रम मा त गगन थापा,योगेश भट्टराई र राम कुमारी झाक्री हामी घ जना नै एम।सि।सि।बादी हो भनेर हास्दै थिय।।। यी न काग्रेसबादी न एमालेबादि न जनबादी न राजाबादी यिनी हरु मलाइ औसरबादि लाग्छन।।। छुचो मुख छ फेरि गाली खाइने हो।।।
म कमेन्ट यत्रो नि पढ्दिन।।।

प्रतिक्रिया