२९ कार्तिक २०८२, शनिबार | November 15, 2025

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ


November 15, 2025
0
Shares

काठमाडौँ,२९ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया