२० मंसिर २०८२, शनिबार | December 6, 2025

निमोनिया खोपको लागि स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न १४नं वडाको आग्रह


November 12, 2025
747
Shares

काठमाडौं,२६ कात्तिक । काठमाडौं महानगरपालिका वडा नं १४ ले निमोनिया खोपका लागि सम्पर्क गर्न वडाबासीलाई आग्रह गरेको छ ।

आफ्नो वडाभित्र बसोबास गर्ने ७५ वर्ष पुरा भएका र दिर्घरोगबाट पीडित व्यक्तिहरुलाई कात्तिक २७ गतेभित्र शहरी स्वास्थ्य केन्द्र कुलेश्वरमा सम्पर्क गर्न वडाध्यक्ष सुमन श्रेष्ठले आग्रह गरेका हुन् ।

निमोनिया खोपको लागि ७५ वर्ष पुरा भएका र दिर्घरोगीहरुले सो स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

 

प्रतिक्रिया