शुसिला आमा माफ गर्नुस डडेलधुरा यत्तिकै जान सक्दिन
प्रिय शुसिला आमा माफ गर्नुस डडेलधुरा यत्तिकै जान सक्दिन
मलाई यो सरकारको रफ्तार र काम देखेर निकै डर लागेको छ। विश्व इतिहास बनायौँ, पुरै सिस्टम करिब जस्ताको त्यस्तै चुनाव गराउने मुडमा छ। हरेक पाइलामा बाहाना ९भ्ह्ऋग्क्भ्० खोजेको छ। मुख्य केन्द्र प्रधानमन्त्री , गृहमन्त्री, कानुन मन्त्री, निर्वाचन आयोगको तलदेखि माथि लगभग पुरै सेट र एच्क्ष् नेतृतव टेक्नोलोजिको ज्ञाता कोहि पनि हुनुहुन्न । सडकमा दुर्घटना हुन्छ त्यहि कारणले सडक बनाउनै हुँदैन भनेर पुरै सिस्टम कस्सिएको छ। बेजिल्ला र विदेशको लागि भोटिंग प्रतक्ष र समानुपातिक दुवैमा अधिकार दिन कस्सिएका छौँ, होइन भने पुराना पार्टी भित्र पनि फेरी बुढाहरु नै आउने हुन्।
जहाँ गयो अर्कालाई देखाएर पन्छिने बानि कहिले हट्ने हो रुरु निर्वाचन आयोग गयो – गृह र कानुन देखायो पन्छियो, गृह र कानुन गयो निर्वाचन आयोग देखायो बस्यो , प्रधानमन्त्री कार्यालय गयो TIMELINE and Action दिने हाम्रो जिम्मेवारि होइन भन्नुहुन्छ। तिमिहरु कालो दाह्री मात्र भयौँ भन्नु भयो अब चाही सेतो दाह्री पनि सँगै लिएर हिँड्न लागेको छु, त्यै पनि केही फरक देखिएको छैन । सेतो दाह्रीलाई फेरी आफु हुँदा नगर्नि अहिले आएर हामीलाई निर्देशन दिने भन्नुहुछ। गर्ने चाही के हो आमा रुरुरुरु बाहाना बाजिबाट वाक्क भएर हजुरलाई गुहारेको हुँ।
यो चुनाव जेन जिले चाहे जस्तो गराउने जिम्मेवारी कसको हो रुरुरु हमी कहाँ गए पुर्ण सुचना पाउन सक्छौँ र ढुक्क हुन सक्छौँ रुरुरु को हो यो निर्वाचनको केन्द्र ??? सागर ढकालको वालबाट


