२५ आश्विन २०८२, शनिबार | October 11, 2025

यी हुन् राष्ट्रपतिसँग वार्तामा बस्ने जेनजीका प्रतिनिधि


October 11, 2025
249
Shares

काठमाडौं,२५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएपछि केही युवाहरुले नाराबाजी गरेका छन् । जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै बसेरै नाराबाजी समेत गरेका हुन् ।

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् ।

यी हुन् राष्ट्रपतिसँग वार्तामा बस्ने जेनजी युवाहरुको प्रतिनिधि

प्रतिक्रिया