१३ कार्तिक २०८२, बिहिबार | October 31, 2025

‘पाप त लाग्छ नै, भगवानले कुनै दिन कुलमानलाई सजायँ दिनेछन्’


October 10, 2025
5.8k
Shares

लौ गाली गर मलाई तर कुलमान घिसिङको अध्याँरो कथा पढ

कुलमान घिसिङ केह‌ी महिना अघि अमेरिका गाझथे , खाडी मुलुक गा थे, धेरैले सोचे कि ञउज्यालो अभियानझ लिएर गा हुन्, यो झुट कुरा हो।
उसले अर्कैको नाममा अमेरिकामा किनेको अपार्टमेन्ट फिर्ता माग्न खासमा उनी अमेरिका गाझ थिए, कुनै गुम्बा ब्यवस्थान अध्यक्षले कुलामानको अमेरिकाको घर खाईदिएको छ, उसले फिर्ता दिदै दिएन, उसले फिर्ता नगरे पछि कुलमानको परिवारमा ठुलै झगडा परेको छ । उसले कुटाई नि खाञछ।
पारिवारिक झगडाले उसको २० करोड लुटिएको छ, त्यो पनि आफ्नै दराजवाट। भलै मन्त्रि भयो, एमसीसीका कारणले।

त्यसमाथी, उसले नेपाली कांग्रेसको एक नेताको कम्पनि ९९ करोडमा जबरजस्ति कसरी कम्पनि किन्यो रु उसले कति बार्गेनिङ गरेको थियो रु सबै ठेकेदार अपराधी ञलोकप्रियताझको नाममा उसको कम्पनि हडिपियो दियो, उनीहरूको पीडा सुन्दा पनि छक्क पर्छु ।

यो कुलमान भन्ने यस्तो अपराधी रहेछ, यस्तो बयोबृद्वको सम्पति ठाडै खाने रु पाप त लाग्छ नै, भगवानले कुनै दिन कुलमानलाई सजायँ दिनेछन् ।
यो कुरा त कुलमानका निकटहरू बिच त सबै ञओपन सेक्रेटझ रहेछ। यो पनि ६ महिना बिचमा भएका घटना हुन्, म सुनेर छक्क परिराञछु । यो मान्छे ओमप्रकाश झै नाङ्गो हो, यो देशका लागि डरलाग्दो प्राणी हो।

पत्रकार प्रकाश तिमिल्सिनाको वालबाट

प्रतिक्रिया