३० भाद्र २०८२, सोमबार | September 15, 2025

कुलमान घिसिङले पहिलो निर्णय के गरे ?


September 15, 2025
0
Shares

काठमाडौं,३० भदौ । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि घिसिङले पहिलो निर्णयसमेत गरेका छन् ।

पहिलो निर्णयमा उनले विद्युत प्राधिकरणको वक्यौता बापतको रकम उठाउने निर्णय गरेका हुन् ।

साथै घिसिङले खादा माला र अबिर पनि नलगाउने घोषणा समेत गरे ।

 

 

प्रतिक्रिया