२३ भाद्र २०८२, सोमबार | September 8, 2025

ट्रमा सेन्टरमा मृत्यु भएका तीन जनाको पहिचान खुल्यो


September 8, 2025
249
Shares

काठमाडौं,२३ भदौ । राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ। मृत्यु भएको ६ जनामध्ये ३ जनाको पहिचान खुलेको अस्पताल प्रशासनले जनाएको छ ।

मृत्यु हुनेमा ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभ श्रेष्ठ र कीर्तिपुरका बुद्धि तामाङ रहेका छन्। अन्य तीन जनाको भने पहिचान खुलेको छैन् ।

प्रतिक्रिया