ओली स्वदेश फर्कदै

काठमाडौं,१८ बुधबार । गत शनिबारदेखि चीनको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।
ओलीसहितको टोली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ भइसकेको छ ।
नेपाली समयअनुसार उनी रातिको साढे ८ बजे नेपाल आइपुग्नेछन् ।