प्रधानमन्त्री ओली र चीनका उपराष्टपति चङबीच भेटवार्ता नेपालीपेन September 2, 2025 0 Shares बेइजिङ, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको छ।