१६ भाद्र २०८२, सोमबार | September 1, 2025

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता


September 1, 2025
83
Shares

थियानजिन (चीन), १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

 

प्रतिक्रिया