२१ श्रावण २०८२, मंगलबार | August 5, 2025

घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा थप उपचार हुँदै


0
Shares

कालिकोट, खाँडाचक्र-१ मा जिप दुर्घटनामा परेका दुईजना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि सुर्खेत पुर्‍याई प्रदेश अस्पताल लगिएको छ ।

प्रतिक्रिया