३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

‘अपरेशन सिन्दूर’ ले भारतको संसदमा गर्मागर्मी बहसको तरंग


913
Shares
विपिन देवः संसदीय प्रणालीमा तीव्र, तर्कपूर्ण र तथ्यपरक बहस हुनु प्रजातन्त्रलाई सबलता प्रदान गर्नु हो । भारतीय संसद बहस विश्वको प्रजातान्त्रिक अभ्यासहरुमा उदाहरण मात्र मानिदैन सधै चासोको विषय बन्छ । स्वतन्त्रता उपरान्त नै उच्चकोटिको व्यक्तित्वहरू संसदमा पुगेका थि�

प्रतिक्रिया