२८ मंसिर २०८२, आइतबार | December 15, 2025

बाग्मती कांग्रेस : लामाको पक्ष र विपक्षमा क–कसले मत दिए (सूचीसहित)


83
Shares

काठमाडौं,१३ साउन । नेपाली कांग्रेस अन्तर्गतको बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामाले संसदीय दलको हैसियत गुमाएका छन् । मंगलबार लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको हो ।
बुधबार संसदीय दलको नेता छान्न निर्वाचन हुनेछ ।

मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए ।

अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने सांसदहरू

१। इन्द्रबहादुर बानियाँ

२। शिवराज अधिकारी

३। कञ्चनचन्द्र वादे

४। दिपेन्द्र श्रेष्ठ

५। पुकार महर्जन

६। बिनु रायमाझी पौडेल

७। यमुना देवी श्रेष्ठ

८। उर्मिला नेपाल केसी

९। शान्ता ढकाल

१०। प्रभात तमाङ

११। छिरीङ्ग दोर्जे लामा

१२। मीना पराजुली

१३। याङ्किला शेर्पा

१४। मीन कृष्ण महर्जन

१५। बिमल ठकुरी

१६। मदुकुमार श्रेष्ठ

१७। सुरजचन्द्र लामिछाने

१८। सुरेश श्रेष्ठ

१९। श्रीराम लामिछाने

२०। सुना परियार

२१। श्यामबहादुर खड्का

२२। कृष्णबहादुर तामाङ

अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्ने सांसदहरू

१। बहादुरसिंह लामा तामाङ

२। कुन्दनराज काफ्ले

३। उत्तम जोशी

४। लक्ष्मी श्रेष्ठ

५। रमेशकुमार महत

६। हरिप्रभा खड्गी

७। रामकुमार पहाडी

८। छेत्रबहादुर बम्जन

९। गिता गुरूङ

१०। मसिना खड्का

११। तिर्थ लामा

१२। रामकृष्ण चित्रकार

१३। माया श्रेष्ठ

१४। गोविन्द लम्साल

१५। समिता खड्गी

प्रतिक्रिया