१० श्रावण २०८२, शुक्रबार | July 25, 2025

भक्तपुरमा एकै घरका दिदि बहिनी मृत फेला


166
Shares

काठमाडौं,८ साउन । भक्तपुरमा एकै घरका दिदि बहिनी मृत अवस्थामा फेला परेका छन् । सुर्खेत घर भइ भक्तपुरमा एउटा घरको भुईतलामा बस्दै आएका दुई बहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

१५ र १७ वर्षका दिदिबहिनी मध्यपुर थिमि नगरपालिका–८ बोडेमा आफ्नै डेरामा नै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरुको बुवा आमा भारत रहेको बुझिएको छ ।

 

प्रतिक्रिया