३१ असार २०८२, मंगलबार | July 15, 2025

‘मिटर ब्याज’ का नाइके बराल पक्राउ


581
Shares

काठमाडौं,३१ असार । ‘मिटर ब्याज’का नाइकेका रूपमा परिचित राजकुमार बराल पक्राउ परेका छन् । बरालविरुद्ध वर्षौंदेखि दर्जनौं उजुरी पको थियो ।

उनी शक्ति केन्द्रको आडमा सजिलै उम्कँदै आएका थिए। बरालको पक्राउलाई प्रहरी प्रशासनले महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ ।

बरालविरुद्ध मिटर व्याजमा ऋण दिइ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको, विभिन्न मानिसहरुलाई धम्की दिएको, अपहरण गरेको लगायतका आरोपहरु छन् ।

प्रतिक्रिया