३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

कांग्रेसका डेढ दर्जन नेतालाई कारबाही,को को भए निष्कासन ?


3.3k
Shares

काठमाडौं,२५ साउन । सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले डेढ दर्जन नेतालाई कारबाही गरेको छ ।

२०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपबाट केन्द्रीय अनुशासन समितिको बैठकले कारबाहीको निर्णय गरेको हो ।

अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुुसार पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओरभिडिओ लगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणहरूका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासनरनिलम्बन गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया