प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं,१४ असार । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिस्ट कक्षमा सलामी र बिदाइ लिँदै ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालयबाट