२९ जेष्ठ २०८२, बुधबार | June 11, 2025

तस्बिरमा पौडीवाज


4.2k
Shares

काठमाडौं, २७ जेठ । नेपाल पौडी संघको आयोजनामा २४ र २५ जेठमा आयोजना भएको दोस्रो नेपाल एक्योटिक च्याम्पियनशिपमा नयाँ किर्तिमानहरु रचिए । विभिन्न क्लब र विद्यालयबाट खेलेका प्रतिष्पर्धीहरुले नेपालमा पौडी खेलको सुन्दर भविष्य देखाइदिए ।

प्रतिक्रिया