२६ बैशाख २०८२, शुक्रबार | May 9, 2025

भारतद्वारा पाकिस्तानमाथि थप हमला


2.2k
Shares

एजेन्सी, २६ वैशाख । भारतले पाकिस्तानमाथि हमलाको दायरा बढाएको छ । भारतले लाहोर, पिन्डी कराँचीलगायत धेरै शहरमा मिसाइल हमला गरेको छ ।

पाकिस्तानले भारतको सैन्य अखडामा आक्रमण गरेपछि थप हमला भएको हो । पाकिस्तानले भने आक्रमण गरेको अस्वीकार गरेको छ ।

भारतले थप हमला गर्न थालेपछि पाकिस्तानसँगको द्वन्द्व बढ्ने देखिएको छ । यसले दक्षिण एशियामा अशान्ति बढ्ने देखिदैछ ।

प्रतिक्रिया