२१ बैशाख २०८२, आइतबार | May 4, 2025

किन भयो अविरल वर्षा


2.2k
Shares

काठमाडौं, २१ वैशाख । देशका विभिन्न भूभागमा अविरल वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा वर्षा भएको हो । हिमाली भेगमा हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव परेको छ ।

यसवर्ष जाडो महिनामा निकै कम वर्षा भएको थियो । हिउँद सकिएपछि भने वैशाखबाट वर्षा हुँदै आएको छ ।-File Photo

प्रतिक्रिया