९ बैशाख २०८२, मंगलबार | April 22, 2025

सुनको मूल्य दुई लाख नजिक


166
Shares

काठमाडौं, ९ वैशाख । सुनको मूल्य दुई लाख नजिक पुगेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले किर्तिमान बनाएर दुई लाख नजिक पुगकेो हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ९१ हजार रुपैयाँका कारोबार भएको सुन मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया