२ बैशाख २०८२, मंगलबार | April 15, 2025

पशुपतिनाथमा भक्तजनको ओइरो


249
Shares

काठमाडौं, १ वैशाख । भगवान श्री पशुपतिनाथको दर्शनका लागि पशुपतिनाथ क्षेत्रमा भक्तजनको भीड लागेको छ । नववर्ष २०८२ को पहिलो दिन सोमबार पनि परेकाले आँकलन गरिएको भन्दा धेरै गुणा बढी भक्तजन पुगेका हुन् ।

भक्तजनको भीड लागेपछि सुरक्षाकर्मीलाई व्यवस्थापनमा कठिनाई परेको छ । विगतका वर्षमा नववर्षमा भीड लागेपनि यति ठूलो संख्या पुग्दैनथिए । भीड बढेकाले दर्शन गर्न तीन घन्टाभन्दा बढी लाम बसेका छन् दर्शनार्थी ।

पशुपतिमा भक्तजन बढ्ने आाँँकलन गरिएपनि यति ठूलो संख्या आउने अनुमान नभएकाले व्यवस्थापन हम्मे परेको छ ।

प्रतिक्रिया