१९ चैत्र २०८१, बुधबार | April 3, 2025

प्रधानमन्त्री ओली थाइल्यान्डमा


581
Shares

काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड पुगेका छन् । बिमस्टेक सम्मेलनमा भाग लिन उनी मंगलबार थाइल्यान्ड पुगेका हुन् ।

बैंकको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमनस्थलमा ओलीलाई थाइल्यान्डका उपप्रधान तथा यातायातमन्त्री सुरिया जुआनग्रुनग्रुआङकिटले स्वागत गरे ।

ओलीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणालगायत छन् ।

प्रतिक्रिया