राजावादीको प्रदर्शन उग्र,भाटभटेनी र नेकपा एसको कार्यालयमा आगजनी

काठमाडौं,१५ चैत्र । राजावादीहरुले प्रदर्शन उग्र बनाउदै लगेका छन् ।
तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड शुरु गरेका हुन् ।
त्यसैगरी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी गरेका छन् ।