२५ पुस २०८२, शुक्रबार | January 9, 2026

भक्तपुरमा भेटियो राईको शव


83
Shares

काठमाडौं,१० चैत्र । भक्तपुरमा खोटाङका ओम प्रकाश राई मृत अवस्थामा फेला परेका छन् । उनको दाहिने कानको छेउ र टाउकामा समेत चोट लागेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पोट नजिक पार्किङ स्थलमा राईको शव फेला परेको हो ।

शवसँगै रगत लतपतिएको ढुंगा समेत फेला परेकोले र मृतकको शरीरमा चोट देखिएकाले ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया