७ बैशाख २०८२, आइतबार | April 20, 2025

वैदेशिक अध्ययन अनुमतिपत्र बन्द


83
Shares

काठमाडौं,२९ फागुन । केही दिनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने भएको छ ।

अनलाइनबाट सेवा दिँदै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो ।

भौतिकरूपमा पनि एनओसी बन्द हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया