कुलमानले दिए ऊर्जामन्त्रीलाई १७ पृष्ठ लामो जवाफ (पूर्णपाठ)

काठमाडौं,२५ फागुन। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई १६ पाना लामो जवाफ फर्काएका छन् ।
कुलमानलाई स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा ऊर्जामन्त्री दीपक खड्काले शुक्रबार सोधेको ४ बुँदे स्पष्टीकरणको जवाफ कुलमानले १७ पृष्ठमा फर्काएका हुन् ।
१७ पृष्ठ लामो स्पष्टिकरण हेर्नुहोस् ।