अमेरिकाले दिएको सहयोग रकम क–कसले खायो ? स्पष्ट पारियोस् : रामहरी खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।
सांसद खतिवडाले प्रतिनिधिसभाको आज बसेको बैठकमा सरकारसँग यस्तो आग्रह गरेका हुन् ।