स्ववियू निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी

काठमाडौं,१६ फागुन । चैत ५ गते हुने स्ववियू निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी भएको छ।
त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयले क्याम्पस र कलेज निर्वाचन समितिलाई थप निर्देशन गरेको हो।