१४ माघ २०८१, सोमबार | January 27, 2025

सरकारले साइबर आक्रमणबाट बच्‍न जारी गर्‍यो ‘एडभाइजरी’


January 26, 2025
415
Shares

काठमाडौं,१३ माघ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले १०२ बुँदे ‘एड्भाइजरी‘ जारी गरेको छ ।

पटक–पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सुरक्षाका लागि सरकारले यस्तो एड्भाइजरी जारी गरेको हो ।

एड्भाइजरीका लागि यहाँ क्लिंक गर्नुहोला ।

प्रतिक्रिया